Tuesday, May 5

काठमाडौं उपत्यकामा शुक्रबार विहानसम्म कर्फ्यु जारी

नेपालअखबार,काठमाडौं । काठमाडौं उपत्यकाका तीनवटै जिल्लामा शुक्रबार विहानसम्मका लागि कर्फ्यु जारी भएको छ। नेपाली सेनाले शुक्रबार विहान ६ बजेसम्मका लागि कर्फ्यु जारी गरेका हुन्।सेनाले बिहीबार विहान १० बजेदेखि ५ बजेसम्म निषेधाज्ञा र बेलुकी ७ बजेदेखि शुक्रबार विहान ६ बजेसम्म कर्फ्यु आदेश जारी गरेको हो।बिहीबार विहान ६ देखि १० बजेसम्म र बेलुका ५ देखि ७ बजेसम्मका लागि भने अत्यावश्यक कार्यका लागि समय दिइएको सेनाले जनाएको छ। nullnull

Advertisement