Wednesday, August 26

सेनाले गर्‍यो ९४ वटा हतियार बरामद

नेपालअखबार, काठमाडौं । नेपाली सेनाले ९४ वटा हातहतियार बरामद गरेको छ।

Advertisement

बुधबार बिहानसम्म सेनाले ९४ वटा हातहतियार बरामद गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ।

Advertisement
Advertisement

सेनाले काठमाडौं उपत्यकासहित विभिन्न जिल्लामा सुरक्षा निकायका हातहातियार फिर्ता गर्न भन्दै आएको छ।

Advertisement

फिर्ता नगरे कारबाही गर्ने चेतावनी समेत दिएको छ।

अहिले १० बजेदेखि सेनाले निषेधाज्ञा जारी गरेको छ।