Sunday, May 10

मन्त्रिपरिषद्‌का निर्णयहरू यस्ता छन्

नेपालअखबार,काठमाडौं। सरकारले नेपाल सरकार (कार्य विभाजन) (तेस्रो संशोधन) नियमावली, २०८२ स्वीकृत गरेको छ । जसमा प्रधानमन्त्री कार्यालय मातहत रहेका राजस्व अनुसन्धान विभाग र सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागलाई अर्थ मन्त्रालयको कार्यक्षेत्रमा र राष्ट्रिय अनुसन्धान विभागलाई गृह मन्त्रालयको कार्यक्षेत्रमा सारिएको छ ।

यस्तै संयुक्त राज्‍य अमेरिकामा आयोजना हुने विश्व बैंक समूह र अन्तराष्ट्रिय मुद्रा कोषको संयुक्त वार्षिक बैठकमा भाग लिन अर्थमन्त्री र अर्थमन्त्रालयका सचिवको भ्रमण स्वीकृत गरेको छ ।

Advertisement

हेर्नुहोस् मनत्रिपरिषद्‌का निर्णयहरू :