Monday, July 27

मुग्लिङ-नारायणगढ सडक दुईतर्फी सञ्चालनमा

नेपालअखबार,काठमाडौँ । पहिरोले पटक पटक अवरुद्ध बन्दै आएको मुग्लिङ-नारायणगढ सडक अहिले दुईतर्फी सञ्चालनमा आएको छ ।

Advertisement

तुइन खोलाको पहिरो हटाएपछि सडक दुईतर्फी सञ्चालनमा आएको सडक डिभिजन भरतपुरले जानकारी दियो ।

Advertisement
Advertisement

ससाना पहिरो र ढुङ्गा खस्ने क्रम नरोकिएकोले यात्रामा सावधानी अपनाउन कार्यालयले अनुरोध गरेको छ ।

Advertisement