Tuesday, April 21

दोँदा नदीमा शिशुको बेवारिसे शव फेला

नेपाल अखबार, कञ्चनपुर । कञ्चनपुरको कृष्णपुर नगरपालिका–२ बाणीस्थित दोँदा नदीमा एक शिशुको बेवारिसे शव फेला परेको छ ।
पुल मुनि आधा भाग बालुवाले पुरिएको अवस्थामा बालिकाको शव फेला परेको इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षक धर्मेन्द्र रावलले जानकारी दिए ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *