Tuesday, April 21

आज कहाँ-कहाँ छ बाढीको खतरा?

नेपाल अखबार, काठमाडाैं। आज (आइतबार) कोसी, कमला, बागमती र नारायणी नदीमा बाढीको सतह सतर्कता आसपास पुग्ने भएकाले तटीय क्षेत्रका बासिन्दालाई होसियारी अपनाउन बाढी पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ।
यस्तै आज कन्काई नदीमा बाढी खतरा तहसम्म पुग्ने सम्भावना छ भने प्रदेश १, २ र ५ का चुरे/तराईबाट वहने साना नदीमा आकस्मिक रूपमा बाढी उच्च सम्भावना रहेकाले डुबान भइरहने होचा स्थानमा सतर्कता अपनाउन बाढी महाशाखाले सचेत गराएको छ।
हेरौं, विस्तृत सूचनाः
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *