Saturday, August 1

एकैपटक ६६५ जना इन्स्पेक्टरको सरूवा

नेपालअखबार, काठमाडौं । नेपाल प्रहरीले एकैपटक ठूलो संख्यामा प्रहरी निरीक्षक (इन्स्पेक्टर)को सरूवा गरेको छ।

Advertisement

प्रहरी प्रधान कार्यालयले मंगलबार ६६५ जना प्रहरी निरीक्षकको सरूवा गरेको हो।

Advertisement
Advertisement

आइजिपी चन्द्रकुबेर खापुङको निर्णयअनुसार कात्तिक महिनाको सेवा सुविधा समेत सरूवा भएको ठाउँबाट लिनेगरी सूची प्रकाशन गरिएको छ।

Advertisement

हेर्नुस् सूची: