Sunday, April 19

नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा दाहाल, नेपाल सहसंयोजक

नेपालअखबार, काठमाडौँ । नवगठित नेपाली कम्युनिस्ट पार्टीको संयोजकमा पुष्पकमल दाहाल र सहसंयोजकमा माधवकुमार नेपाल चुनिएका छन् । उनी माओवादी केन्द्रका संयोजक र नेकपा एकीकृत समाजवादीका अध्यक्ष नेपाल थिए ।

नेता महिन्द्र राय यादवले प्रस्ताव गरेपछि अनुमोदन भएको थियो ।बुधबार माओवादी, नेकपा एस, नेपाल समाजवादी पार्टीलगायतका दलहरूबीच एकता भएको हो ।

Advertisement