Monday, July 6

प्रधानमन्त्री कार्कीले गरिन् १३२ दलका प्रतिनिधिसँग छलफल

नेपालअखबार,काठमाडौँ । प्रधानमन्त्री सुशीला कार्कीले निर्वाचन आयोगमा दर्ता रहेका दलका प्रतिनिधिहरूसँग छलफल गरेकी छन्।

Advertisement

बुधबार सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन्।

Advertisement
Advertisement

निर्वाचन आयोगमा १३२ दल दर्ता भएका छन्।

Advertisement

फागुन २१ गते हुने निर्वाचनका विषयमा प्रधानमन्त्री कार्कीले दलका प्रतिनिधिहरूसँग छलफल गरेकी हुन्। त्यस्तै सरकारका कामकारबाही र प्राथमिकताबारे जानकारी दिन पनि बैठक राखिएको हो।