Saturday, August 1

निर्वाचनमा भाग लिने मतदाताको उमेर फागुन २० गतेसम्म १८ वर्ष पूरा हुनुपर्ने

नेपालअखबार,काठमाडौँ । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा निर्वाचनमा मतदानका लागि फागुन २० गतेभित्र १८ वर्ष पुरा हुनुपर्ने भएको छ ।

Advertisement

आयोगले आजबाट मतदाताको उमेर १८ वर्ष पुग्ने निर्दिष्ट मिति निर्धारण र मतदाता नामावलीलाई अद्यावधिक गर्ने कार्यक्रम स्वीकृत भएको छ।

Advertisement
Advertisement

फागुन २० गतेसम्म १८ वर्ष पुग्ने मतदाताहरूको नामावली मंसिर २० गते आयोगको वेबसाइटमा प्रकाशन गरिने आयोगका प्रवक्ता नारायण प्रसाद भट्टराईले बताए ।

Advertisement

आगामी पुस १५ गते सम्बन्धित निर्वाचन कार्यालय र वडा कार्यालयमा अन्तिम मतदाता नामावली प्रकाशन गरिने आयोगले जनाएको छ ।

582243548_1332199961517151_3306647359979993114_n