Thursday, July 9

जनकपुरमा नेकपाको मधेस प्रदेशस्तरीय एकता सन्देश सभा

नेपालअखबार,जनकपुर । नेपाली कम्युनिस्ट पार्टीले शनिबार जनकपुरमा एकता सन्देश सभा गरिरहेको छ।

Advertisement

एकताको सन्देशका लागि सातै प्रदेशमा सभा गरिरहेको नेकपाले शनिबार मधेस प्रदेश स्तरीय सन्देश जनकपुरमा गरेको हो।

Advertisement
Advertisement

सभामा नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’, सह-संयोजक माधवकुमार नेपाल, झलनाथ खनाल, नारायणकाजी श्रेष्ठ, राजेन्द्र श्रेष्ठ लगायतका नेताहरू सहभागी छन्।

Advertisement

सभामा ठूलै संख्यामा नागरिक र कार्यकर्ताको उपस्थिती छ।

तस्बिरहरूः 

ncp-at-janakpur5-1765015708.jpg

ncp-at-janakpur3-1765015706.jpg

ncp-at-janakpur2-1765015706.jpg

ncp-at-janakpur1-1765015705.jpg

ncp-at-janakpur6-1765015708.jpg