Saturday, July 11

प्रचण्डले गरे पार्टी परामर्श बैठकमा भारत भ्रमणबारे ब्रिफिङ

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) का संयोजक पुष्पकमल दाहाल प्रचण्डले भारत भ्रमणबारे ब्रिफिङ गरेका छन् ।

Advertisement

परामर्श बैठक पार्टीको केन्द्रीय कार्यालय पेरिसडाँडामा बसेको थियो । जहाँ संयोजक प्रचण्डले भारत भ्रमणबारे ब्रिफिङ गरेको नेता अग्निप्रसाद सापकोटाले जानकारी दिए ।

Advertisement
Advertisement

प्रचण्ड पार्टीको नेपाली भारत एकता समाजको कार्यक्रममा भाग लिन भात पुगेको उनले बताए । एउटा राष्ट्रिय नेता भारतमा गएर भारतका महत्त्वपूर्ण व्यक्तिहरूसँग कुरा गर्नुले देशको हित गर्ने पनि उनले बताए ।

Advertisement

अर्का नेताका अनुसार प्रचण्डले भारतमा रहँदा केही नेताहरूसँग भेटघाट भएको ब्रिफिङ परामर्श बैठकमा गरेका छन् ।नेपालको पछिल्लो राजनीतिक घटनाक्रम, आशन्न चुनावको तयारी लगायतका विषयमा भारतीय स्वभाविक चासो रहेको पनि प्रचण्डले परामर्श समितिको बैठकमा बताएका छन् ।