Thursday, July 30

नेकपाबाट काठमाडौंका १० उम्मेदवार

नेपालअखबार, काठमाडौं । नेपाली कम्युनिस्ट पार्टी (नेकपा) ले काठमाडौंका १० क्षेत्रमै उम्मेदवार टुंगो लगाएको छ।

Advertisement

फागुन २१ गते हुने चुनावका लागि नेकपाले प्रत्यक्षतर्फका १० जना उम्मेदवार टुंगो लगाएको हो। घोषित उम्मेदवारमध्ये काठमाडौं-१० का हितमान शाक्य २०६४ को संविधानसभा निर्वाचनमा काठमाडौं–६ बाट निर्वाचित भएका थिए।

Advertisement
Advertisement

उम्मेदवारहरू यस प्रकार छन् —

Advertisement

काठमाडौं–१ मेनुका भण्डारी (कृतु)

काठमाडौं–२ नितेश पौडेल

काठमाडौं–३ निरज लामा

काठमाडौं–४ पूर्व इन्द्र भुषाल

काठमाडौं–५ कल्पना शर्मा

काठमाडौं–६ हिमाल शर्मा

काठमाडौं–७ वसन्त मानन्धर

काठमाडौं–८ सुमन सायमि

काठमाडौं–९ राधाकृष्ण महर्जन

काठमाडौं–१० हितमान शाक्य