नेपालअखबार, काठमाडौं । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्।
मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्।
Advertisement
उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।
त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।