Saturday, July 11

शिक्षामन्त्री महावीर पुनद्वारा राजीनामा

नेपालअखबार, काठमाडौं । निवर्तमान शिक्षा मन्त्री महावीर पुनले म्याग्दीबाट उम्मेदवारी दिएका छन्।

Advertisement

मंगलबार बिहानै मनोनयन दर्ता गर्न पुन म्याग्दीको निर्वाचन अधिकृतको कार्यालयमा पुगेका हुन्।

Advertisement
Advertisement

उनले स्वतन्त्र उम्मेदवारी दिएका हुन्।

Advertisement

त्यसअघि उनले शिक्षा मन्त्रीको पदबाट राजीनामा दिएका थिए।