Friday, February 20

एसईईको परीक्षा तालिका सार्वजनिक

नेपालअखबार,काठमाडाैँ । राष्ट्रिय परीक्षा बोर्डले माध्यमिक शिक्षा परीक्षा (एसईई) को परीक्षा तालिका सार्वजनिक गरेको छ ।

बुधबार बोर्डले चैत १९ देखि २९ गतेसम्म परीक्षा हुने गरी तालिका सार्वजनिक गरेको हो ।

Advertisement

1-598712412_1210828711251861_672002810341911826_n