
नेपालअखबार, काठमाडौं । प्रतिनिधिसभाको बैठकमा विपक्षी दलहरूले फेरि बैठक अवरोध गरेका छन् ।
आजको बैठकमा प्रधानमन्त्रीले भारतसँगको सीमा विवादबारे दिएको अभिव्यक्तिबारे परराष्ट्रमन्त्री शिशिर खनालले जवाफ दिएलगत्तै विपक्षी दलका सांसदहरूले उठेर अवरोध गरेका हुन् ।सभामुख डीपी अर्यालले अहिले विपक्षी दलको तर्फबाट प्रमुख प्रतिपक्षी दल कांग्रेसका संसदीय दलका नेता भीष्मराज आङ्देम्बेले रोष्ट्रम प्रयोग गरेर भनाइ राखिराखेका छन् । उनले बोलिरहँदा भने विपक्षी दलका सांसदहरू बसेका छन् ।




