Tuesday, July 7

प्रतिनिधि सभाको बैठक बस्दै

नेपालअखबार, काठमाडाैँ । प्रतिनिधि सभाको बैठक बस्दैछ।

Advertisement

संघीय संसद भवनमा बिहान ११ बजे बैठक बस्ने भएको छ।

Advertisement
Advertisement

आजको  बैठकमा मन्त्रालयगत बजेटको छलफलका क्रममा उठेका प्रश्नहरूको जबाफ सम्बन्धित मन्त्रीले दिने कार्यसूची छ।

Advertisement

युवा, श्रम तथा रोजगार मन्त्रालय, उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालय, कृषि, वन तथा पर्यावरण मन्त्रालय, सूचना तथा सञ्चार मन्त्रालय, संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय,  भूमी व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय र महिला, बालबालिका, लैंगिक तथा यौनिक अलपसंख्यक र सामाजिक सुरक्षा मन्त्रालयका विभिन्न शीर्षकहरूमाथिको छलफल क्रममा उठेका प्रश्नहरूमा सम्बन्धित मन्त्रीले जबाफ दिनेछन्।