Monday, August 10

सिंहदरबारमा प्रधानमन्त्री र भारतीय राजदूतबीच भेटवार्ता

नेपालअखबार,काठमाडौँ।  प्रधानमन्त्री बालेन शाह र भारतीय राजदूत नवीन श्रीवास्तवबीच भेटवार्ता भएको छ।

Advertisement

प्रधानमन्त्रीको सचिवालयले दिएको जानकारीअनुसार आज मध्याह्न उनीहरूबीच भेटवार्ता भएको हो।

Advertisement
Advertisement

प्रधानमन्त्रीलाई भेट्न राजदूत श्रीवास्तव सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद कार्यालय पुगेका थिए।

Advertisement

उनीहरूबीच प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा शिष्टाचार भेट भएको सचिवालयको भनाइ छ।