Monday, August 10

प्रधानमन्त्रीले थाले चिनियाँ राजदूतसँगको छलफल

नेपालअखबार काठमाडौं । प्रधानमन्त्री बालेन शाहले चिनियाँ राजदूत झाङ माओमिङसँग भेटवार्ता थालेका छन् ।

Advertisement

प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा केहीबेर अघिबाट उनीहरूबीच छलफल चलिरहेको हो ।

Advertisement
Advertisement

Advertisement