Wednesday, August 19

मन्त्रिपरिषद् बैठक आज बस्दै

नेपालअखबार,काठमाडौं । मन्त्रिपरिषद् बैठक आज दिउँसो बस्दैछ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले दिउँसो ३ बजे बैठक बोलाएका हुन् ।

Advertisement

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ ।

Advertisement
Advertisement

Advertisement