Friday, August 21

नेपाली कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठक बस्दै

नेपालअखबार, काठमाडौँ । नेपाली कांग्रेसको केन्द्रीय अनुशासन समितिको बैठक शुक्रबार बस्दै छ।  पार्टीको केन्द्रीय कार्यालय बीपी स्मृति भवन बीपी नगर ललितपुरमा बिहान ११:०० बजे बैठक आयोजना गरिएको हो।बैठकमा उपस्थितिका लागि समितिका सदस्यहरूलाई अनुरोध गरिएको कांग्रेस केन्द्रीय कार्यालयका सचिव दिनेश थापामगरले जानकारी दिएका छन् ।

Advertisement
Advertisement

Advertisement