Thursday, September 17

सामान्य प्रशासन मन्त्रालयद्वारा ५१ जना नायव सुब्बाको सरुवा

नेपालअखबार,काठमाडौँ । भूमि व्यवस्था, सहकारी, सङ्‍घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले ठुलो संख्यामा कर्मचारीहरूको सरुवा तथा कामकाजमा खटाउने निर्णय गरेको छ। मन्त्रालयको मंगलबारको निर्णयानुसार ५१ जना नायव सुब्बा तहका कर्मचारीहरूको सरुवा गरिएको हो।

Advertisement

मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार नेपाल प्रशासन सेवा, सामान्य प्रशासन समूहका कर्मचारीहरूलाई विभिन्न मन्त्रालय, विभाग, जिल्ला प्रशासन कार्यालय, मालपोत कार्यालय र स्थानीय तहहरूमा सरुवा गरिएको छ।

Advertisement
Advertisement

मन्त्रालयले रिक्त रहेका स्थानहरूमा जनशक्ति व्यवस्थापन गर्न नियमित प्रक्रिया अन्तर्गत सरुवा गरिएको जनाएको छ ।

Advertisement

यस्तो छ सरुवा सूची :