Tuesday, September 8

आज जेन्जी सहिद दिवस: सार्वजनिक विदा

नेपालअखबार,काठमाडौं । आज जेन्जी सहिद दिवस मनाइँदै छ।

Advertisement

गत भदौ २३ गतेको जेन्जी आन्दोलनले राजनीतिक उथलपुथल भएको थियो। आन्दोलनमार्फत तत्कालीन सरकार विघटन भई पूर्वप्रधानन्यायाधीश सुशीला कार्कीको नेतृत्वमा चुनावी सरकार गठन भएको थियो।

Advertisement
Advertisement

आन्दोलनका क्रममा ज्यान गुमाएका युवाको सम्झना र सम्मानमा सरकारले आज सार्वजनिक बिदा समेत दिएको छ।

Advertisement

यही भदौ १८ बसेको मन्त्रिपरिषद्को बैठकले आज देशभर सार्वजनिक बिदा दिने निर्णय गरेको थियो।