Thursday, October 15

नेपालीहरुको महान् पर्व दशै, तिहार, छठले आपसि सद्भाव, एकता कायम गरोस् : अध्यक्ष अली

नेपालअखबार,काठमाडौं ।  मुस्लिम आयोगद्धारा नेपालीको महान् पर्व दशै, तिहार, छठ शुभकामा आदानप्रदान कार्यक्रम सम्पन्न गरेको छ । आयोगका अध्यक्ष मुहम्मदिन अलीले सम्पूर्ण नेपालीका बिच आपसि सद्भाव, एकता, सन्देश सहित दुख शान्तिको कामना गर्दै शुभकामना व्यक्ति गर्नू भयो ।
अध्यक्ष अलीले हामी सबै नेपालीले एक अर्काको धर्म, संस्कारको सम्मान गर्दै आपसि भाईचार सधै कायम राख्नु पनेमा जोड्दिनु भयो ।

Advertisement

Advertisement
Advertisement

 

Advertisement