Monday, April 20

आगामी तीन दिन बाढीको उच्च जोखिम

नेपाल अखबार, पाेखरा। वर्षा बढेसँगै देशभर बाढी र पहिरोको प्रकोप पनि बढेको छ। कतिपय स्थानमा जनधनको क्षति हुन सुरु भइसकेको छ।
मौसमविद्ले आगामी शुक्रबारसम्म देशको धेरैजसो स्थानमा ठूलो वर्षा हुने अनुमान गर्दै सुरक्षित रहन सबैमा आग्रह गरेका छन्।
यसै क्रममा बाढी पूर्वानुमान महाशाखाले आज (मंगलबार) बिहान जारी गरेको बुलेटिनअनुसार आगामी तीन दिन अर्थात् बिहीबारसम्म देशका प्रमुख नदीसहित विभिन्न खोलानालामा बाढीको उच्च जाेखिम छ।
हेर्नुहोस्, विस्तृतमा यो सूचना :
ba13
 

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *