Friday, May 22

कोरोना संक्रमणबाट ५ जनाको मृत्यु

नेपाल अखबार, काठमाडाैं। पछिल्लो २४ घण्टामा कोरोनाभाइससबाट थप ५ जनाका मृत्यु भएको छ ।
सर्लाहीका १ मोरङ २, धनुषाका १, सप्तरीका १ जना गरी ५ जनाको मृत्यु भएको स्वास्थ्य मन्त्रालयका प्रवक्ता डा जागेश्वर गौतमले जानकारी दिए ।
योसँगै देशभर कोरोनाबाट मृत्यु हुनेको संख्या ६५ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *