समाचारसमाजसाहित्य \कला

रहेनन् राष्ट्रकवि माधव घिमिरे

नेपाल अखबार, काठमाडौं । राष्ट्रकवि माधव प्रसाद घिमिरेको मंगलबार  निधन भएकाे छ । उनको कपुरधारास्थित निवासमै साँझ निधन भएको पारिवारिक स्रोतले पुष्टि गरेको छ । स्वासप्रश्वासमा समस्या देखिएपछि राष्ट्रकवि घिमिरे केही महिनायता घरमै उपचाररत थिए ।
घिमिरेको जन्म १९७६ असोज ७ गते लमजुङ जिल्लाको पुस्तुन गाउँमा भएको थियो । उनलाई स्वच्छन्दतावादी भावधारा र परिष्कारवादी शैली भएका कुशल नेपाली साहित्यकार कवि र गीतकारका रुपमा चिनिन्छ ।
घिमिरेको अन्त्येष्टि  बुधबार गर्ने तयारी भएको छ ।

the authoradmin

Leave a Reply