प्रदेश ४समाचारस्वास्थ्यहाइलाइट-समाचार

पोखराका १३ कोरोना संक्रमित थपिए

नेपाल अखबार, पाेखरा। पोखरामा  १३ जनामा संक्रमण पुष्टि भएको छ ।  पोखरा महानगरका आठ वडामा १३ जना थपिएका हुन् । प्रदेश स्वास्थ्य निर्देशनालयका अनुसार वडा नं ४ मा दुई ,५ मा एक, वडा नं ६ मा दुई , वडा नं ८ मा चार तथा वडा नं ९,१६,२७ र ३० मा एक÷एक जना थपिएका छन् । यसअघि आज विहानै पोखरामा तीन जना सहित गण्डकी प्रदेशमा ११ जनामा संक्रमण पुष्टि भएको थियो ।

the authoradmin

Leave a Reply