Thursday, April 23

काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का

नेपाल अखबार, काठमाडौं । काठमाडौंमा बुधबार दिउँसो भूकम्पको धक्का महसुस भएको छ ।
दिउँसो २ बजेर ४६ मिनेट जाँदा काठमाडौंको कालीमाटीलाई केन्द्रविन्दु बनाएर २.९ म्याग्निच्युडको भूकम्प गएको राष्ट्रिय भूकम्प मापन केन्द्रले जानकारी दिएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *