Tuesday, April 21

पाेखरामा दुई पर्यटन प्रहरी २ कोरोना पुष्टि

नेपाल अखबार, पाेखरा। पाेखरामा दुई पर्यटन प्रहरी २ कोरोना  कोरोना संक्रमण पुष्टि भएको छ ।
शुक्रबार बिहान पोखरा – १७ का २८ र २९ वर्षका दुई पर्यटक प्रहरीमा कोरोना देखिएको स्वास्थ्य निर्देशनालय गण्डकीले जनाएको छ ।
निर्देशनालयले शुक्रबार बिहान पोखरामा थप ३ जनामा कोरोना पुष्टि भएको जानकारी दिएको  हो ।
निर्देशनालयले कन्ट्याक्ट ट्रेसिङका क्रममा  पोखरा ३० की ५० वर्षीय महिलामा पनि कोरोना देखिएको जनाएको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *