Saturday, May 9

गण्डकीमा २१ जना कोरोना संक्रमित थपिए

गण्डकी प्रदेशमा  शनिबार बिहान थप २१ जनामा कोरोना सक्रमण पुष्टि भएको छ ।
गण्डकी प्रदेश स्वास्थ्य निर्देशनालयले शनिबार बिहान नवलपुरका  १३ जना  पुरुष र ८ महिलामा कोरोना देखिएको जनाएको हो  ।
निर्देशनालयका अनुसार नवलपुर बिनयत्रिवेणी ६ र ७ का १३ पुरुष तथा ७ महिला तथा गैँडाकोट -८ की एक महिलामा  कोरोना सक्रमण पुष्टि भएको हो ।
कोरोना पुष्टि भए सँगै उनीहरुलाई आइसोलेसनमा लैजाने तयारी भएको निर्देशनालयले जनाएको छ ।
यो संगै गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २  हजार ७७ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *