प्रदेश ४समाचारस्वास्थ्य

गण्डकी प्रदेशमा थप तीन जना कोरोना संक्रमित

नेपाल अखबार, पाेखरा। गण्डकी प्रदेशमा तीन जना कोरोना संक्रमित थपिएका छन् ।
स्वास्थ्य निर्देशनालाय गण्डकीले प्रदेशको नवलपुरका ३ जनामा कोरोना भाइरस देखिएको जनाएको हो ।
निदेशानालयका अनुसार क्षयरोग उपचार केन्द्र पोखरामा गरिएको परीक्षणमा नवलपुर गैंडाकोट १३ का ३५ पुरुष, कावासोती ३ की ३९ वर्षीया महिला  र देवचुली २ का ६६ वर्षीय पुरुषमा कोरोना देखिएको हो ।
यस सँगै  गण्डकी प्रदेशमा कोरोना संक्रमितको संख्या २ हजार २ सय ७६ पुगेको छ ।
 
 
 
 

the authoradmin

Leave a Reply