Wednesday, April 22

छ वर्षीया बालिका सहित ११ जनामा संक्रमण पुष्टि

नेपाल अखबार, पाेखरा। आज विहान पोखरामा छ वर्षीया बालिका सहित नौ  जना र गण्डकी प्रदेशमा ११ जना संक्रमित थपिएका छन् । वडा नं ६ र १४ मा दुई÷दुई तथा ७,,१३,१७,८ र वडा नखुलेकोमा एक गरी पोखरामा नौ जना छन् ।
बाग्लुङको तनामखोलामा एक र नवलपरासीको गैँडाकोटमा एक जना संक्रमित थपिएसँगै गण्डकीमा हालसम्म संक्रमितको संख्या दुई हजार ६७२ पुगेको छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *