नेपाल अखबार, काठमाडौं । नेपाल एयरलाइन्सका वरिष्ठ क्याप्टेन विजय लामालाई कोरोना भाइरसको संक्रमण पुष्टि भएको छ । दुई दिनअघि शान्ति सैनिकको टोलीलाई सुडान पुर्याएर फर्किएका उनले आइतबार स्वाब दिएका थिए ।
आइतबार उनको रिर्पोट पोजेटिभ आएको नेपाल एयरलाइन्सका एक वरिष्ठ अधिकारीले जानकारी दिए । अहिले उनी सोल्टी होटेलमा छन् ।
Nepal Akhabar > Blog > समाचार > क्याप्टेन विजय लामालाई कोराना संक्रमण
Leave a reply