समाचारसमाजस्वास्थ्य

कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु

नेपाल अखबार, पाेखरा। नेपालमा कोरोना संक्रमणबाट थप ८ जनाको मृत्यु भएको छ।
शनिबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार देशभरमा उपत्यकाका तीन जिल्लामा थप ७२४ जनामा कोरोना संक्रमण पुष्टि भएको हो। पछिल्लो २४ घण्टामा देशभरमा थप ८ जनाको मृत्यु भएको हो।
मृतक ८ जना नै पुरुष रहेको मन्त्रालयले जनाएको छ।
योसँगै नेपालमा कोरोनाका कारण मृत्यु हुनेको संख्या ४६७ पुगेको छ। यो कूल संक्रमितमध्येको ०.६५ प्रतिशत हो।

the authoradmin

Leave a Reply