Sunday, April 19

काठमाडौँ उपत्यकामा एकैदिन ८१७ कोरोना संक्रमित थपिए

नेपाल अखबार, काठमाडाैंँ। काठमाडौँ उपत्यकामा पछिल्लो २४ घण्टामा थप ८१७ जनामा कोरोना संक्रमण देखिएको छ।
सोमबार स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले दिएको जानकारी अनुसार उपत्यकाका तीन जिल्लामा थप ८१७ जनामा कोरोना संक्रमण पुष्टि भएको हो।
मन्त्रालयका अनुसार उपत्यकाका काठमाडौँमा ६४९, भक्तपुरमा ३६ र ललितपुरमा १३२ जनामा कोरोना पुष्टि भएको हो।
आइतबार उपत्यकामा ८०९ जनामा कोरोना पुष्टि भएको थियो।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *