विचारसाहित्य \कला

थुक्क तिम्रा पापी आँखा

किवता
थुक्क तिम्रा पापी आँखा
के सोच्छौ तिमी आफूलाई
के भन्नु खै भट्टिमा मति बुझाउनेलाई
मातले मातिएको स्वर्थीलाई
बेतालमा पालग जस्तै हिड्नेलाई ।।
मानवता हराएको पशुलाई
गर्भ देखि चुलो सम्म सुरक्षित रहन दिएनौ नारीलाई
रंगमन्चको नाट्य शालामा रमाउन खोज्नेलाई
यौवनको भेलमा बगदै हिड्नेलाई ।।
सडकका पत्थरहरुले ठोक्न मन छ तिमीलाई
सरेआम शुलि चढाउन मनछ तिमीलाई
वायु मण्डलमा पुराउन मनछ तिमीलाई
थुक्क तिम्रा पापी आँखा भन्दै थुक्न मनछ तिमीलाई ।।
जैनव खातुन

the authoradmin

Leave a Reply