नेपाल अखबार,तनहुँ ।तनहुँको आबुखैरेनी गाउँपालिका–४ ऐना पहरा स्थित मस्याङ्दी नदी किनामा एउटा शव फेला परेको छ । सडेगलेको अवस्थामा फेला परेको उक्त शवको बारेमा तनहुँ प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । उक्त शवका परिचय खुलेको छैन् । Advertisement Share this:Post