समाचारसमाज

तनहुँको नदीमा शव भेटियो

Nepal Akhabar

नेपाल अखबार,तनहुँ ।तनहुँको आबुखैरेनी गाउँपालिका–४ ऐना पहरा स्थित मस्याङ्दी नदी किनामा एउटा शव फेला परेको छ ।
सडेगलेको अवस्थामा फेला परेको उक्त शवको बारेमा तनहुँ प्रहरीले थप अनुसन्धान शुरु गरेको छ । उक्त शवका परिचय खुलेको छैन् ।

the authoradmin

Leave a Reply