Thursday, April 23

विश्वमा एकैदिन तीन लाख सात हजारमा कोरोना संक्रमण

नेपालअखबार, एजेन्सी । पछिल्लो २४ घण्टामा विश्वमा ३ लाख ७ हजार ४०३ जनामा कोरोना संक्रमण पुष्टि भएको छ ।
विश्व स्वास्थ्य संगठनका अनुसार हालसम्म विश्वमा कोरोना संक्रमितको संख्या ३ करोड ७४ लाख २३ हजार ६६० पुगेको छ ।
कोरोनाका कारण विश्वमा हालसम्म १० लाख ७४ हजार ८१७ संक्रमितको मृत्यु भइसकेको छ । पछिल्लो २४ घण्टामा ४ हजार ४४१ संक्रमितको मृत्यु भएको तथ्यांकमा उल्लेख छ ।

Advertisement

Leave a Reply

Your email address will not be published. Required fields are marked *