
हरिप्रसादबास्तोला । सातौ राष्ट्रिय सामुदायिकदिवसको अवसरमापोखराकातीन वटा वडालाई समेटेको मैदिपाखो सामुदायिकवनमापहिरो गएको स्थानमाआज वृहत वृक्षारोपण कार्यक्रमको आयोजनागरियो ।
२०७६ सालभदौमागएको पहिरोमासामुदायिकवनउपभोक्तामहासंघ नेपालकास्कीको समन्वयएवम मैदिपाखो सामुदायिकवनउपभोक्ता समुहको आयोजनामाबाँस, तेजपात, अमलालगायतकाचार समय भन्दा बढी विरुवा रोपिएको हो ।
सामुदायिकवनउपभोक्तामहासंघ नेपाल केन्द्रीय सदस्यएवमं प्रचार विभागप्रमुख हरिप्रसादबास्तोलाले तेजपातको विरुवा रोपेर कार्यक्रमको शुभारम्भ गर्दै रोपिएकाविरुवाको संरक्षणगर्नु हामी सवैको दायित्वभएको बताउनुभयो ।
सामुदायिक वनबाट प्राकृतिकश्रोत काठलाई मात्रआम्दानीको श्रोतका रुपमा हेर्न नहुने बताउँदैउहाँले काठको विकल्परुपमा सम्भाव्यताअध्ययनकाआधारमाकृषिउत्पादनसंगै पर्यापर्यटनको विकास गरेर थपआयअर्जन गर्नेतर्फ लाग्नु पर्नेमाजोड दिनुभयो ।
सामुदायिकवनको संस्थागत सुदृढिकरण,पारदर्शिता र प्रभावकारी रुपमा संञ्चालनगर्ने र अगुमन,नियमन र सहजिकरण स्थानीय सरकारले गर्ने कानूनीव्यवस्थालाई कार्यान्वयनगर्ने हो भने वनविकासमाथपजोड पुग्ने विश्वास व्यक्तगर्नुभयो ।
पोखरा महानगरपालिकाका २८ का वडा सदस्यविरेन्द्र भण्डारीले सामुदायिकवनको विकास र थपउपयोगकालागि वडास्तरवाट सक्दो सहयोग गर्ने प्रतिवद्धता व्यक्तगर्नुभयो ।
सामुदायिकवनउपभोक्तामहासंघ नेपालकास्कीकाअध्यक्षविश्वनाथ लामिछानेले सिन्दुपाल्चोकको ठोकर्पा सामुदायिक वनबाट २०३० साल साउन २५ शुरु भएको दिनलाई लोकतान्त्रिक सरकारले सामुदायिकवनदिवसका रुपमामनाउन शुरु गरेको जानकारी दिनुभयो ।
समुहकाअध्यक्षभोलानाथ त्रिपाठीको अध्यक्षतामाभएको कार्यक्रममा सामुदायिकवनमहासंघ गण्डकी प्रदेश सचिवालय सदस्यदिनेश श्रेष्ठ, मैदापोखो सामुदायिकवनउपभोक्ता समुहकाउपाध्यष भरतराजन्यौपाने लगायतले वनको विकास र उपभोक्ताले पु¥याएको योगदानकाबारेमाप्रकाशपार्नुभएको थियो ।
पोखरा २८,२९ र ३० पर्ने ५२ हेक्टर क्षेत्रफलपैmलिएको सो सामुदायिकवन समुहमा१२ सय उपभोक्ता आवद्ध रहेको समुहका सचिवआशमाया गुरुङले जानकारी दिनुभयो । रासस

