राजनीतिसमाचार

हर्क साम्पाङ भन्छन्- हाम्रो उपमेयरलाई काठमाडौं बसुन्जेल पखाला लाग्यो अनि मैले व्यंग्य गरेँ

नेपालअखबार, काठमाडाैं । धरानका मेयर हर्क साम्पाङले काठमाडौंको फोहोरमैला र खासगरी मेयर बालेन शाहलाई लक्षित गरी सामाजिक सञ्जालमा लगातार टिप्पणी लेखिरहेका छन्। उनले आफ्ना फेसबुक स्ट्याटस र भिडिओमा प्रयोग गरेको भाषाशैलीलाई लिएर सामाजिक सञ्जालमा विरोध पनि भइरहेको छ।