समाचारसमाजहाइलाइट-समाचार

युवा नेता भुजेलकाे नेतृत्वमा सडककाे पाेल हटाइदै

Nepal Akhabar

नेपाल अखबार,पाेखरा । पाेखरा १८ अधेँरीकुनाकाे  सडककाे बिचमा तिन वटा  विजुलीकाे पाेलहरू रहेकाे छ । उत्त विषयमा जना चसाे बढ्दै गए पछि । नेकपा एकिकृत समाजवादीका प्रदेश कमेटि सदस्य  युवा नेता विवेक भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइने भएकाे छ ।

सडक अनुगमान तना जनताकाे जनगुनासाे सुन्नका लागि  पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य  पुगेका थिए । पोखरा महानगरपालिकाका प्रमुख  आचार्यले   जनसरोकारका विषयमा चासाे देखाउदै  जनतासंग भेटघाट गरेका थिए । तत्काल सडकका विचमा रहेका विजुलीकाे पाेल हटाइने र थप सडक विस्तार गर्न  आगामि वर्ष  बजेट निकासा गर्ने बताए ।

 

the authoradmin