नेपाल अखबार,पाेखरा । पाेखरा १८ अधेँरीकुनाकाे सडककाे बिचमा तिन वटा विजुलीकाे पाेलहरू रहेकाे छ । उत्त विषयमा जना चसाे बढ्दै गए पछि । नेकपा एकिकृत समाजवादीका प्रदेश कमेटि सदस्य युवा नेता विवेक भुजेलकाे नेतृत्वमा सडक पाेल हटाइने भएकाे छ ।
सडक अनुगमान तना जनताकाे जनगुनासाे सुन्नका लागि पोखरा महानगरपालिकाका प्रमुख धनराज आचार्य पुगेका थिए । पोखरा महानगरपालिकाका प्रमुख आचार्यले जनसरोकारका विषयमा चासाे देखाउदै जनतासंग भेटघाट गरेका थिए । तत्काल सडकका विचमा रहेका विजुलीकाे पाेल हटाइने र थप सडक विस्तार गर्न आगामि वर्ष बजेट निकासा गर्ने बताए ।