राजनीतिसमाचार

रेशम चौधरीको पार्टीले धार्मिक क्षेत्रमा लगानी नगर्ने

Nepal Akhabar

नेपालअखबार, काठमाडाैं  । रेशम चौधरीको नागरिक उन्मुक्ति पार्टीले पार्टीबाट निर्वाचित जनप्रतिनिधिले नगर्ने कार्यको विषयमा खुलाएको छ ।

सो पार्टीको घोषणापत्रमा जनप्रतिनिधिले कृषि जमिनको खण्डीकरण नगर्ने, सार्वजनिक सम्पत्तिको दोहन नगर्ने, ठेक्कापट्टाबाट लाभ नलिने,  धार्मिक क्षेत्रमा लगानी नगर्ने प्रतिबद्धता जनाइएको छ । सो पार्टीले धर्म निरपेक्षताको नीति लिएको छ ।

the authoradmin