Saturday, May 2

राष्ट्रपतिको अनुपस्थितिमा उपराष्ट्रपतिबाट कार्यसम्पादन

नेपालअखबार, काठमाडाैं । राष्ट्रपति विद्यादेवी भण्डारीको अनुपस्थितिमा गर्नुपर्ने कार्यसम्पादन उपराष्ट्रपति नन्दबहादुर पुन पासो गर्नेगरी जिम्मेवारी तोकिएको छ ।

राष्ट्रपति कार्यालयले जारी गरेको विज्ञप्तिमा  संविधानको धारा ६७ को उपधारा २ बमोजिम राष्ट्रपतिको अनुपस्थितिमा सम्पादन गर्नुपर्ने कार्य उपराष्ट्रपतिबाट गर्नेगरी जिम्मेवारी तोकिएको उल्लेख छ ।

Advertisement
राष्ट्रपति भण्डारी सोमबार ६ दिने भ्रमणको सिलसिलामा आइसल्याण्ड प्रस्थान गरेकी छन् ।