राजनीतिसमाचार

सुकुम्बासीभूमिहीनको समस्या समाधानगर्छौं : बराल

नेपालअखबार, पोखरा । कास्की २ बाटउम्मेद्वार बनेका नेताहरुले सुुकुम्बासीभूमिहीनको समस्या समाधानगर्नेबताएकाछन् ।
शुक्रबार पोखरा १७ बेलघारीटोलमापाँचदलीयगठबन्धनले आयोजना गरेको चुनावीअभियानमाकास्की २ काउम्मेदवार श्रीनाथ बरालले भूमिहीनदलित, भूमिहीनसुकुुम्वासीरअव्यवस्थीतबासोबासीको समस्या समाधानगर्ने बताएकाहुन् । गठबन्धनको सरकारको पालामा नै कास्कीमासुकुम्बासीहरुको हितहुने कामभएकाले आफूनिर्वाचितभएपछिपनित्यसलाई निरन्तरतादिने उनले बताए । गठबन्धन सरकारको पालामाराष्ट्रियभूमिआयोगले निस्सा वितरणसँगै रातो पुर्जा वितरणको काम गरेको उनले सुनाए ।
संविधानको रक्षागर्दै जनताप्रतिउत्तरदायीहुने उनको प्रतिवद्धता छ । पोखरा १७ क्षेत्र कृषिकालागि योग्यभएकाले पनित्यसमाध्यानदिने उनले बताए । स्थानीयउत्पादनलाई प्याकेज गरेर राष्ट्रिय र अन्तर्राष्ट्रियबजार पु¥याउने उनको प्रतिवद्धता छ । वडाभित्र रहेको पातले छागों, गुप्तेश्वर गुफा, ड्याम साईड, गुम्बालगायतपर्यटन क्षेत्रको विकासमालागि पर्ने उनको भनाई थियो । पोखराबाटलेखनाथछुट्याउने, निर्मलपोरी र कृष्टिनाच्नेचौरलाई छुट्टाएर २ वटावडाबनाउने गरीमिलेसम्मपुर्नसंरचनामाध्यानदिने उनले बताए ।
गठबन्धनबाटकास्की २ (क) काउम्मेदवार विश्वप्रकाशलामिछानेले पहिले गणतन्त्रलोकतन्त्रकालागिजनता सामु आएको र अहिले विकास तथा सम्बृद्धिको लागिजनतासामु आएको बताएकाछन् । पोखरा महानगरपालिका १७मा सञ्चालितचुनावीअभियानमालामिछानेले यस्तो वताएकाहुन् ।अबनिर्वाचनमाविजयीभएर आर्थिक विकास र रोजगारीको क्षेत्रमा नेतृत्वदायीभुमिका खेल्ने उनको दावीथियो । राज्यको पुनर्संरचनाअन्तरगतपोखरा उपमहानरलाई महानगर बनाएको उल्लेख गर्दै लामिछानेले महानगर भएर पनिमहानगरबासीको अनुभुतिगर्न नपाएको बताए । ‘अबहामीले महानगर कस्तो हुन्छभनेर देखाउँछौं,’ उनले भने ।
यसैगरी, कास्की २ (ख) काउम्मेदवार विन्दुकुमार थापाले पोखरा ११ काहुँमामतदातासँग भेटघाटगर्दैउम्मेदवार थापाले जनताको आकांक्षाबुझेर पर्यटन र कृषिमाजोड दिने बताए ।सरकारमा रहदाँजनताका धेरै कामगर्न सकिने भएकाले गठबन्धनकाउम्मेदवारलाई जिताउनउनको आग्रहथियो । पूर्वमन्त्रीसमेत रहेकाथापाले प्याकेजमाकार्यक्रमल्याएर विकासको ज्वालाफुटाइने बताएकाछन् । ‘तपाईहरुको साथर सहयोग लिएर मात्रै अघिबढ्नेछु,’उनले भने ।

 

the authoradmin