Sunday, May 10

बाग्लुङ २ बाट माओवादीका देवेन्द्र पौडेल विजयी 

नेपालअखबार, बाग्लुङ । बाग्लुङ २ बाट माओवादी केन्द्रका उम्मेदवार देवेन्द्र विजयी भएको छन्। शिक्षा, विज्ञान तथा प्रविधिमन्त्री समेत रहेका देवेन्द्र पौडेल २४ हजार ७ सय ७९ मतसहित लगातार दोस्रो पटक  विजयी भएका हुन्। 

उनले नेकपा एमालेका मञ्जु शर्मा चालिसेलाई ४ हजार ५९९ मतान्तरले पराजित गरेका छन्। चालिसेले २० हजार १एक सय ८० मत प्राप्त गरेकी छिन्।

Advertisement