पोखरामा भारतीय नम्बर प्लेट भएका सवारी प्रवेशमा रोक लगाइएको छ । ‘ट्राफिक व्यवस्थापनमा चुनौती’ भएको कारण देखाउँदै पोखरा पर्यटन परिषद्को आग्रहमा जिल्ला प्रशासन कार्यालय कास्कीले पोखरामा भारतीय नम्बर प्लेटका सार्वजनिक गाडी प्रवेशमा रोक लगाएको हो ।
Nepal Akhabar > Blog > प्रदेश > प्रदेश ४ > भारतीय सवारी प्रवेशमा राेक लगाइयाे
