Wednesday, April 29

लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका गिरी नियुक्त

नेपालअखबार, दाङ । लुम्बिनी प्रदेशको मुख्यमन्त्रीमा एमालेका लिला गिरी नियुक्त भएका छन् ।  बुधबार प्रदेश प्रमुख अमिक शेरचनले गिरीलाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।

मुख्यमन्त्री गिरीको सपथग्रहण भने बिहीबार दिउँसो १ बजे गर्ने तयारी भएको छ ।

Advertisement